प्रधानमन्त्री र संघीय संसदका दुवै सदनका प्रमुखबीच बालुवाटारमा भेटवार्ता (तस्विरसहित)

दक्ष खबर 15385+ समाचार ( )
१८ कार्तिक २०८२, सोमबार
काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्की र संघीय संसदका दुवै सदनका प्रमुखबीच बालुवाटारमा भेटवार्ता भएको छ ।उहाँहरुबीच समसामयिक विषयमा कुराकानी भएको छ ।

भेटका लागि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, संसदका महासचिव पदमप्रसाद पाण्डे, सचिवद्वय हर्कराज राई र रोजनाथ पाण्डे पनि हुनुहुन्थ्यो ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार