धादिङ केन्द्रविन्दु भएर ३.५ म्याग्नेच्युडको भूकम्प

दक्ष खबर 12266+ समाचार ( )
२६ कार्तिक २०८०, आइतबार

काठमाडौँ । धादिङमा गएराती भूकम्प गएको छ । शनिबार राति ११ बजेर २३ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिका-५ खरी केन्द्रविन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको हो ।

भूकम्पबाट क्षति नभएको बताइएको छ । खरी केन्द्रबिन्दु बनाएर गत कात्तिक ५ गते ६.१ म्याग्नेच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार