काठमाडौँ । २२औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा हाडिँगाउँबाट वृहत् -याली निकालिएको छ ।
-यालीको समुद्घाटन काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, काठमाडौँ महानगरपालसका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगत, कामपा ५ का वडाअध्यक्ष विरेन्द्र प्रजापति लगायतले गर्नुभएको थियो ।
-यालीमा विभिन्न गुठी खल: पुचहरूको सहभागीता रहेको छ । -याली बसन्तपुर पुगेर टुंगिने छ ।