काठमाडाैँ महानगरपालिकाद्वारा अनाधिकृत संरचनामाथि डोजर चलाइयो (तस्विरसहित)

दक्ष खबर 15385+ समाचार ( )
१५ कार्तिक २०८२, शुक्रबार

काठमाडाैँ । काठमाडाैँकाे थापाथलीमा शुक्रबार दिउँसो डाेजर चलेकाे छ । अनधिकृत संरचना हटाउन काठमाडौँ महानगरले डाेजर चलाएकाे हाे ।

शुक्रबार बिहान मात्रै महानगरले अतिक्रमण गरिएकाे सार्वजनिक जग्गा खाली गर्न सूचना गरेकाे थियो ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार