कामपाका विद्यालयहरू भदौ २४ देखि २६ गतेसम्म बन्द

दक्ष खबर 15389+ समाचार ( )
२३ भाद्र २०८२, सोमबार

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका  विद्यालयहरू भदौ २४ देखि २६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

आज भएको आन्दोलनलाई मध्यनजर गर्दै महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई भदौ २४ देखि २६ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार