काहीँँ नभएको जात्रा हाँडीगाउँमा (तस्विरसहित)

दक्ष खबर 12808+ समाचार ( )
२ कार्तिक २०८१, शुक्रबार

काठमाडौँ  । काठमाडौँ  महानगरपालिका–५ स्थित हाडिगाउँमा शुक्रबार काहीँँ नभएको जात्रा हाँडीगाउँमा सम्पन्न भएकाे छ । 


ब्रह्मा, विष्णु र महेश्वर भगवान्को  खट घुमाइने यस जात्राकाे अवलाेकन काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन तथा उपप्रमुख सुनिता डंगाेल हाँडीगाउँ पुग्नु भइकाे थियाे ।  


दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँको हाँडीगाउँमा यो जात्रा मनाइँदै आएको छ । हाँडीगाउँको जात्राले छुट्टै मौलिकता र विशेष पहिचान बोकेको छ । काहीँँ नभएको जात्रा हाँडीगाउँमा भन्ने पनि गरिन्छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार