
काठमाडौं,मंसिर २९ । गायककार प्रताप दास र सरला बिसीको स्वरमा ‘प्रेम नहुँदो हो’ गीत सार्वजनिक भएको छ ।
गीत मोनु शाह र टीना थापाको अभिनयमा सार्वजनिक भएको हो । गीतमा प्रेम नहुँको क्षणलाई देखाउन खोजिएको छ ।
प्रदीप पहाडीको शब्द रहेको गीतमा डिबि लामाको संगित रहेको छ भने, गीतको निर्देशन एकान्त मगरले गर्नुभएको हो ।
गीतको भिडियोको छायांकन केशव बिस्वकर्माले गर्नु भएको हो ।
प्रताप दास मोनु शाह
लोकप्रिय समाचार