Logo

गायककार प्रताप दास र सरला बिसीको स्वरमा ‘प्रेम नहुँदो हो’ गीत सार्वजनिक
दक्ष खबर

dakshya khabar १ पुष २०७९, शुक्रबार १४:०८ मा प्रकाशित

काठमाडौं,मंसिर २९ । गायककार प्रताप दास र सरला बिसीको स्वरमा ‘प्रेम नहुँदो हो’ गीत सार्वजनिक भएको छ ।

गीत मोनु शाह र टीना थापाको अभिनयमा सार्वजनिक भएको हो । गीतमा प्रेम नहुँको क्षणलाई देखाउन खोजिएको छ ।

प्रदीप पहाडीको शब्द रहेको गीतमा डिबि लामाको संगित रहेको छ भने, गीतको निर्देशन एकान्त मगरले गर्नुभएको हो ।

गीतको भिडियोको छायांकन केशव बिस्वकर्माले गर्नु भएको हो ।

प्रताप दास मोनु शाह

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार