Logo

मेस्सीले विश्वकप ट्रफि सहित सुतेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक
दक्ष खबर

dakshya khabar ५ पुष २०७९, मंगलवार १८:२९ मा प्रकाशित

काठमाडौं,पुस ५ । अर्जेन्टिनीका कप्तान लियोनल मेस्सीले विश्वकप ट्रफि सहित सुतेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । मेस्सीको अफिसियल फेसबुक पेजमा राखिएको तस्बिरमा ट्रफीलाई छेउमा राखेर सुतेको देखिन्छ ।

आइतबार राति अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै ३६ वर्षपछि विश्वकप उपाधि जितेको थियो ।

मेस्सीको विश्वकप सपना पुरा भएको थियो । कतारमा उपाधि जितेर फर्किएको अर्जेन्टिनी टोली नेपालीसमयअनुसार मंगलबार दिउँसो अर्जेन्टिनी राजधानी ब्युनोस आयर्स पुगेको थियो

लियोनल मेस्सी

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार