Logo

हटाइए पाशुपत क्षेत्रका अव्यवस्थित संरचना (भिडियो सहित)
दक्ष खबर

dakshya khabar ८ पुष २०७९, शुक्रबार १८:५४ मा प्रकाशित

काठमाडौं,पुस ८ । काठमाडौं महानगरपालिका, पशुपति क्षेत्र विकास कोष तथा कामपा वडा -८ को संयुक्त पहलमा पाशुपत क्षेत्रको अव्यवस्थित फुल पसल तथा संरचनाहरू हटाइएको छ ।

आज बिहान काठमाडौं महानगरपालिकाका प्रहरी, सुरक्षाकर्मी, सरसफाइ कर्मी तथा विकास कोषका कर्मचारीहरूको संयुक्त पहलमा अव्यवस्थित पशुपति क्षेत्रका फुल पसल तथा संरचनाहरू हटाइएको हो ।

पाशुपत क्षेत्र

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार