
काठमाडौं,पुस ८ । काठमाडौं महानगरपालिका, पशुपति क्षेत्र विकास कोष तथा कामपा वडा -८ को संयुक्त पहलमा पाशुपत क्षेत्रको अव्यवस्थित फुल पसल तथा संरचनाहरू हटाइएको छ ।
आज बिहान काठमाडौं महानगरपालिकाका प्रहरी, सुरक्षाकर्मी, सरसफाइ कर्मी तथा विकास कोषका कर्मचारीहरूको संयुक्त पहलमा अव्यवस्थित पशुपति क्षेत्रका फुल पसल तथा संरचनाहरू हटाइएको हो ।
पाशुपत क्षेत्र
लोकप्रिय समाचार