
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।
आज दिउँसो १ बजेबाट सुरु हुने राष्ट्रियसभा बैठकलाई प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नुहुने भएको हो
दाहाल प्रधानन्त्रीमा नियुक्त भएको आज एक महिना पुगेको छ ।
राष्ट्रियसभामा प्रचण्डको प्रधानमन्त्री भए यताको पहिलो सम्बोधन हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
लोकप्रिय समाचार