Logo

राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्दै
दक्ष खबर

dakshya khabar १० माघ २०७९, मंगलवार १३:४१ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।

आज दिउँसो १ बजेबाट सुरु हुने राष्ट्रियसभा बैठकलाई प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नुहुने भएको हो
दाहाल प्रधानन्त्रीमा नियुक्त भएको आज एक महिना पुगेको छ । 

राष्ट्रियसभामा प्रचण्डको प्रधानमन्त्री भए यताको पहिलो सम्बोधन हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार