Logo

प्रेमप्रसादले उठाएका विषयहरुमा छानबिन गर्छाै : गृहमन्त्री लामिछाने
दक्ष खबर

dakshya khabar ११ माघ २०७९, बुधबार १६:१० मा प्रकाशित

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका प्रेम प्रसाद आचार्यको परिवारसँग भटधाट गर्नुभएको छ । कीर्तिपुरस्थित अस्पतालमा पुगेर उहाँले मृतकको परिवारकासँग भेटघाट गर्नुभएको हो ।

भेटघाटका क्रममा गृहमन्त्री लामिछानेले, ‘वाक्क भएर नै राजनीतिमा आएका हौं । हामी पनि त्यस्तै भयौं भने नागरिकतामा निराशा हुन्छ भन्ने हेक्का छ ।’

गृहमन्त्री लामिछानेले प्रेमप्रसादले उठाएका विषयहरुमा छानबिन गर्नुपर्ने विषयमा छानबिन गर्ने र सचेत हुनुपर्ने विषयमा सचेत हुने बताउनुभयो ।

गृहमन्त्री रवि लामिछाने

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार