र्‍यापर पौडेलको ‘लेभलको गाना’ सार्वजनिक (भिडिओ)

दक्ष खबर 7074+ समाचार ( )
७ जेठ २०८१, सोमबार

काठमाडौँ । र्‍यापर गोरव पौडेल रेडक्यापले नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै आधिकारिक युट्युब च्यानल रेडक्याप म्युजिकमार्फत पौडेलले ‘लेभलको गाना’ रिलिज गरेका हुन् ।

र्‍यापको शब्द, कम्पोज र स्वर पौडेलकै रहेको छ । उनका यसअघि करिब आधा दर्जन गीत सार्वजनिक भइसकेका छन् ।  पत्रकार समेत रहेका पौडेल पूर्व नेपाल प्रेसकर्मी हुन् ।

पर्वतबाट काठमाडौं आएर संघर्ष गरिरहेका पौडेलले आफ्नै गाथालाई गीतमा प्रस्तुत गर्नेदेखि देशका वेथितिबारे उजागार गर्छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार