रामबहादुर बम्जनको घरबाट ३ करोड ३४ लाख रुपैयाँ बरामद

दक्ष खबर 11036+ समाचार ( )
२५ पौष २०८०, बुधवार

काठमाडौँ । रामबहादुर बम्जनला प्रहरीले मङ्गलबार नियन्त्रणमा लिएकाे छ । नियन्त्रणमा पछि उनको घरबाट प्रहरीले नेपाली तथा विदेशी मुद्रा बरामद गरेको छ ।

आज बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै सिआइबी टोलीले नियन्त्रणमा लिएका सामानहरू सार्वजनिक गरेकाे छ ।

पक्राउ परेका रामबहादुर बम्जनको घरबाट प्रहरीले ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको जनाएकाे  छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार