प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

दक्ष खबर 6056+ समाचार ( )
४ वैशाख २०८१, मङ्गलबार
काठमाडौँ ।  प्रि ओपन सेसनमा नेप्से सूचक १.५६ अंकले घटेको छ । यससँगै सूचक २००४.९६ विन्दुमा अडिएको छ । 

३२ कम्पनीको ४ हजार ८ सय ९३ कित्ता सेयर कारोबार हुँदा २५ लाख ७१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

१० कम्पनीको भाउ बढ्दा २१ को भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको  छैन । यो सेसनमा कुल ५० वटा कारोबार भएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार