ज्याकाराण्डा फूलले सजिएको काठमाडौँ (फोटो फिचर)

दक्ष खबर 13091+ समाचार ( )
२४ वैशाख २०८२, बुधवार

काठमाडौँ । यतिबेला काठमाडौँ सहर ज्याकाराण्डा फूलले रङ्गिएको छ ।

यसको पात शिरीषको पातसँग धेरै मिल्ने खालको भएकाले वैज्ञानिक नाम पनि ज्याकाराण्डा माइमोसिफोलिया राखिएको छ ।

काठमाडौंको रत्नपार्क, टुँडिखेल, दरबारमार्ग क्षेत्रमा हरेक वर्ष वसन्त ऋतुमा निलो रङको ज्याकाराण्डाको फूलले सजिने गरेको पाइन्छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार