फुटपाथ विस्तारका लागि कामपाले भत्काएको सडक सडक विभागद्वारा कालोपत्र

दक्ष खबर 7516+ समाचार ( )
२१ जेठ २०८१, सोमबार
काठमाडौँ । काठमाडौँकाे नयाँसडक (न्युरोड) क्षेत्रमा काठमाडौँ महानगरपालिकाले भत्काएकाे सडक कालोपत्र गिरिएकाे छ ।

फुटपाथ विस्तारका लागि भन्दै कामपाले भत्काएको सडक किनारा सोमबार सडक विभागले कालोपत्र गरेको हाे । तस्बिर : किरणराज विष्ट


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार