लुम्बिनीमा नेपालको झण्डाको अवस्था  लथालिंग !

दक्ष खबर 12604+ समाचार ( )
१२ वैशाख २०८१, बुधवार
लुम्बिनी  ।  लुम्बिनी विकास परिषरको केन्दिय नहर स्थित मण्डलामा रहेको नेपालको झण्डाको अवस्था लथालिंग रहेकाे छ ।

पर्यटकलाई लक्षित गरि यस क्षेत्रकै ठूलो झण्डाको रुपमा बनाइएपनि लुम्बिनी विकास कोषले लामो समयदेखि न त च्यातिएको झण्डा फेर्न सकेको छ, न त झण्डा राखिएको पाइप पेन्ट नै गर्न सकेको छ ।

पर्यटकीय केन्द्रको रुपमा यहाँँ लुम्बिनी आउने पर्यटकले सेल्फी र फोटो खिची जाने गरेका छन । 

तस्बिर :  मोहम्मद हबिब/भैरहवा 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार