पृथ्वी राजमार्ग खुलेसँगै बेनीघाटमा सवारीसाधनको चाप (तस्विरसहित)

दक्ष खबर 15391+ समाचार ( )
२० अशोज २०८२, सोमबार

काठमाडाैँ । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग आजदेखि सुचारु भएसँगै धादिङको बेनीघाटमा सवारीसाधनको चाप बढेको छ ।

गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने अनुमानसहित शनिबार रातिदेखि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावत बन्द गरिएको थियो ।

आज बिहान ६ बजेदेखि यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् । जसका कारण सवारीसाधनको चाप अत्याधिक बढेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार