अभिनेत्री सुरक्षा पन्त लेख्छन्, "संस्कार नहुँदासम्म, मलाई छुन नआउनु"

दक्ष खबर 13091+ समाचार ( )
१३ वैशाख २०८२, शनिबार

 कविता : “समर्पित”

मेरो रजस्वला भैरहेको छ

मलाई अहिले छुन नआउनु!

पहिलो दिन अलि विचार हुन्छ,

दोस्त्रो दिन अलि बढी बहिष्कार हुन्छ,

तेस्रो दिन अनौठो किसिमको प्रहार हुन्छ,

चौथो दिन लगभग नमस्कार भनेको त,

पाचौं दिनमा तुच्छ! तुच्छ! आकार..

संस्कार नहुँदासम्म, मलाई छुन नआउनु 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार