सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी

दक्ष खबर 12604+ समाचार ( )
१२ चैत्र २०८१, बुधवार

काठमाडौँ । सिंहदरबारमा विपक्षी दलहरूको बैठक बसिरहेको छ । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक केहीबेरअघि सुरु भएको हो ।

बैठकमा पुष्पकमल दाहाल प्रचण्ड, मधाव नेपाल, नारायणकाजी श्रेष्ठ, डीपी ढकाल, स्वर्णिम वाग्ले, महिन्द्र राय यादवलगायत सहभागी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार