अन्तर्राष्ट्रिय अपाङ्गता दिवस : ह्वीलचेयरमा पनि सपना देख्नेहरू (तस्विरसहित)

दक्ष खबर 15660+ समाचार ( )
१७ मंसिर २०८२, बुधवार

काठमाडाैँ । अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा हामीले समाजका ती चेहराहरूलाई नजिकबाट हेर्यौँ, जो हरेक दिन चुनौतीका बीच पनि जीवनसँग जुधिरहेका छन्।

कोही ह्वीलचेयरमा बसेर सडकको धुलोसँग साथी बनेका छन्, त कोही जीविकोपार्जनको गरिबी र अवसरको अभावले सडकमै माग्दै बाँच्न बाध्य छन्।

यी तस्बिरहरू केवल तिनको कठिनाइ मात्र होइन, हाम्रो समाजले अझै पनि बुझ्न र बदलिन बाँकी वास्तविकताको कथाहरू हुन्।

अपाङ्गता भएका व्यक्तिहरूलाई समान अवसर, सम्मान, पहुँच र आत्मनिर्भर जीवनका लागि हामी सबैको सामूहिक प्रतिवद्धता आवश्यक छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार