जेलबाट फरार भएकाहरुलाई अविलम्व सम्पर्कमा आउन नक्खु कारागारकाे अनुरोध

दक्ष खबर 15668+ समाचार ( )
२७ भाद्र २०८२, शुक्रबार

काठमाडाैँ ।  नक्खु कारागार प्रशासनले जेलबाट फरार भएकाहरुलाई अविलम्व सम्पर्कमा आउन अनुरोध गरेको छ । 

ललितपुरको रहेकाे कारागार प्रशासनले जेन-जी आन्दोलनको क्रममा फरार भएकाहरुलाई अविलम्व सम्पर्कमा आउन अनुरोध गरेको हाे । 

 प्रशासनले कानुनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न सार्वजनिक अपिलसमेत गरेकाे छ ।     

जेनजी आन्दोलन हिंसात्मक बन्दै गएपछि रास्वपा सभापति रवि लामिछानेसहितका कैदीबन्दीहरु नक्खु जेलबाट बाहिरिएका थिए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार