काठमाडौं । काठमाडौँ, ३१ असार : नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज रामशाहपथस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै उहाँले मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको हो ।