आशिका तामाङ पक्राउ

दक्ष खबर 16526+ समाचार ( )
२ पौष २०८१, बुधवार

काठमाडौँ ।  सामाजिक अभियान्ता आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।  

अभद्र व्यवहार गरेको भन्दै  तामाङलाई गौशाला प्रहरी वृत्तको टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार