रास्वपा सचिवालय बैठक बस्दै  : पार्टी गतिविधि र योजनामा छलफल हुने

दक्ष खबर 15672+ समाचार ( )
१० कार्तिक २०८२, आइतबार

काठमाडौँ । आज राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।

आइतबार बिहान ११ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

झाका अनुसार बैठकमा समसामयिक राजनीति र आगामी कदम, विस्तारित बैठकको तयारी, मतदाता नामावली दर्ता अभियान, पार्टी गतिविधि समीक्षा र योजना लगायत एजेन्डामा छलफल गरिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार