एमालेको गणतन्त्र उत्सवका लागि जमघट(तस्विरहरु)
१६ जेठ २०८२, बिहीबार
काठमाडौँ । गणतन्त्र दिवसको अवसर पारेर नेकपा एमालेले आयोजना गरेको गणतन्त्र उत्सवका लागि मानिसहरुको जमघट सुरु भएको छ ।
विभिन्न ठाउँबाट झाँकीसहितको र्याली कार्यक्रमस्थल काठमाडौंमो भृकुटीमण्डपमा जम्मा भएका हन् ।
पद्मकन्या क्याम्पस, बागबजार, अनामनगरसहित विभिन्न भेषभुष रसांस्कृतिक झाकीसहित सहभागीहरु भृकुटीमण्डपमा पुगेका हुन् ।
भृकुटीमण्डपबाट बृहत् र्याली रत्नपार्कमा पुगेर सम्बोधनसहित समापन हुने कार्यक्रम छ ।