नवरात्रीको दोस्रो दिन मैतीदेवी मन्दिरमा भक्तजनहरुको भिड (तस्विरसहित)

दक्ष खबर 15668+ समाचार ( )
७ अशोज २०८२, मङ्गलबार

काठमाडौँ । नवरात्री सुरु भएदेखि नै देवीहरुको मन्दिरमा भक्तजनहरुको भिड बढ्न थालेको छ ।

नवरात्रीमा विशेषगरि देवीहरुको पूजा हुने हुनाले पनि देवीहरुको मन्दिरमा भिड बढ्न थालेको हो । मैतीदेवी पनि काठमाडौँ उपत्यकाका प्रसिद्ध शक्तिपीठहरू मध्ये एक हो ।

करिब ४०० वर्षभन्दा पूरानो यो मन्दिर काठमाडौं उपत्यकाको मध्य भागमा अवस्थित छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार