नेविसंघ दोलखा जिल्ला सह-सचिवमा लासाङ तामाङ मनोनित

दक्ष खबर 16455+ समाचार ( )
१९ मंसिर २०८१, शुक्रबार

काठमाडाैँ । नेविसंघ दोलखा जिल्ला सह सचिव पदमा लासाङ तामाङ पाख्रिन मनोनित भएका छन् । 

नेपाल विद्यार्थी संघको विधान २०२७ (छैठौं संशोधन २०७६) बमोजिम जिल्ला अध्यक्ष प्रनिल तामाङले सह सचिव पदमा मनोनित गरेका हुन् । 

तामाङ नेपाल विद्यार्थी संघ कैलाशकुट बहुमुखी क्याम्पस मित्रपार्क, काठमाडौंको इकाई कोषाध्यक्ष एवं स्ववियु सदस्य समेत रहेका छन् । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार