प्रधानमन्त्रीले भोको पेट मारेर मलाई हराउन खोज्नु भएको छ : बालेन शाह

दक्ष खबर 15672+ समाचार ( )
१६ माघ २०८१, शुक्रबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले प्रधानमन्त्री केपी शर्मा ओली भोको पेट मारेर मलाई हराउन खोज्नु भएको बताउनुभयो छ । 

उहाँले, सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै, हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मान्छे ! भन्दै लेख्नु भएको हो । 

उहाँले, प्रधानमन्त्रीज्यु ,

भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ ,

हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मान्छे !

मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला !!' 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार