प्राइम कमर्सियल बैंकले भुकम्प पिडितका लागि तत्काल २५ लाख ५१ हजार रूपैयाँ जम्मा गर्ने

दक्ष खबर 15660+ समाचार ( )
२० कार्तिक २०८०, सोमबार

काठमाडौँ । प्राइम कमर्सियल बैंकले जाजरकोट र रूकुम पूर्वका भुकम्प पिडितका लागि तत्काल २५ लाख ५१ हजार रूपैयाँ जम्मा गर्ने भएको छ ।

भुकम्प पिडितका लागि तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख ५१ हजार रूपैयाँ आर्थिक सहयोग जम्मा गर्ने भएको हो ।

बैकंले एक विज्ञप्ति जारी गर्दै तत्कालका लागि २५ लाख ५१ हजार रूपैयाँ आर्थिक सहयोग जम्मा गर्नेभएको प्राइम कमर्सियल बैंकका निर्देशक मनोज पौडेलले जानकारी दिनुभयो ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार