कुलमान घिसिङले सर्वोच्च अदालत रिट निवेदन पेश

दक्ष खबर 15660+ समाचार ( )
१४ फाल्गुन २०८१, शुक्रबार

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वोच्च अदालत रिट निवेदन पेश गरेका छन् । 

उनले नेेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यलय, सिंहदरबार काठमाडौँ, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय, दीपक खड्का, मन्त्री उर्जा जलश्रोत तथा सिंञाई मन्त्रालय, नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति र ललितपुर जिल्ला लपुमनपा वडा - २ बस्ने हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाई रिट निवेदन पेश गरेका हुन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार