काठमाडौँ । माइतीघरमा आज जेन-जी पुस्ताले प्रदर्शन गर्ने भएका छन् ।
सत्ताको मनोमानी, भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध युवाहरूले आवाज उठाउन लागेका हुन् ।
जेन-जीले यो आन्दोलनलाई ‘नयाँ संघर्ष’को रूपमा चित्रण गरेका छन् ।
२९ जेठ २०८०, सोमबार
१५ मंसिर २०८२, बुधवार
१३ मंसिर २०८१, बिहीबार
७ मंसिर २०८१, आइतबार
२६ माघ २०८२, बुधवार
१२ भाद्र २०८१, बुधवार
९ माघ २०८१, शुक्रबार