कोटेश्वर ट्राफिक प्रहरी प्रभागमा प्रहरीहरूलाई फूलमालासहित स्वागत (तस्बिरसहित )

दक्ष खबर 16544+ समाचार ( )
२९ भाद्र २०८२, आइतबार

काठमाडौँ । कोटेश्वर ट्राफिक प्रहरी प्रभागमा आवश्यक व्यवस्था गरि पुनः नियमित कार्य सुचारु गरिएको छ ।

आइतबार प्रहरीहरुलाइ आवश्यक ब्यवस्था गरि काम गर्ने वातावरण निर्माणका साथ फूलमाला सहित स्वागत गरिएको छ ।

शुक्रबार स्थानीय तथा कर्मचारीहरु मिलेर प्रभागमा सरसफाइ पनि गरेका थिए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार