आईपीएलको फाइनल खेलमा आरसिबी र पन्जाब भिड्दै

दक्ष खबर 15668+ समाचार ( )
२१ जेठ २०८२, मङ्गलबार

काठमाडौँ ।  इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल आज हुँदै छ। 

मंगलबार हनुे फाइनलमा रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)र पन्जाब किङ्सका भिड्दै छन् । 

यो खेल मंगलबार साँझ ७ः४५ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ। 

यसअघि यी दुई टोली चार पटक फाइनल प्रवेश गरेका भएतापनि उपाधि हासिल गरेको छैनन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार