काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रलाई हाजिरी जमानीमा छोड्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
शुक्रबार न्यायाधीशद्धय तील कुमार श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले उनलाई हाजिर जमानीमा छोड्न आदेश दिएको हो ।
६ माघ २०८१, मङ्गलबार
१ मंसिर २०८०, शुक्रबार
१४ वैशाख २०८१, शुक्रबार
२४ कार्तिक २०८२, आइतबार
२४ भाद्र २०८२, मङ्गलबार
१३ जेठ २०८०, शनिबार
२५ जेठ २०८०, बिहीबार
२० आषाढ २०८०, बुधवार