ग्याम नेपाल इन्टरनेशनलको तेस्रो सिजन सम्पन्न (तस्बिरसहित)

दक्ष खबर 7716+ समाचार ( )
३१ भाद्र २०८०, आइतबार


काठमाडौँ । प्रारम्भ प्रडक्सनद्वारा आयोजित ग्याम नेपाल इन्टरनेशनलको तेस्रो सिजन सम्पन्न भएको छ । 

शनिबार आयोजित एक समारोहका बिच विभिन्न डिजाइनरहरूको डिजाइनमा तयार पारिएको कपडाहरू ११ सिक्वेन्समा प्रस्तुत गरिएको थियो । 

प्रारम्भ प्रडक्सनका डाइरेक्टर पवन आचार्यले, नेपालमा ग्याम नेपाल शुरूवात गर्न निकै गार्‍हो भएको र तपाईंहरूको साथ सहयोगले आज यस स्थानमा पुगेको बताउनुभयो । 

उहाँले, अर्को सो अष्ट्रेलिया र अमेरिकामा गर्ने समेत र यसलाई विश्वव्यापी रूपमा ग्याम नेपालको आयोजना गर्ने लक्ष्य रहेको बताउभयो ।

उक्त ग्याम नेपाल इन्टरनेशनलमा अभिनेत्री स्वस्तिमा खड्का सहित मिस नेपालहरू, मोडल प्रिय रानी लामा लगायत २४ जना प्रतिस्पर्धीहरूको सहभागीता रहेको थियो । 






प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार