भारतका राज्यमन्त्री रक्षा निखिल खड्सेद्वारा बस दुर्घटनाका घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी

दक्ष खबर 15672+ समाचार ( )
८ भाद्र २०८१, शनिबार

काठमाडाैँ । भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले शनिबार काठमाडाैँ  आएर घाइतेहरूकाे अवस्था बुझ्नु भएकाे छ । 

उहाँले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगी तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा शुक्रबार यात्रुवाहक बस दुर्घटनाका घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएकाे हाे । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार