काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् ।
यो सँगै पक्राउ परेका रविलाई आइतबारमात्र कास्की जिल्ला अदालतमा पेस गरिने भएको छ ।
शनिबार बिदा भएकाले प्रहरीले आइतबारमात्र लामिछानेलाई कास्की जिल्ला अदालतमा पेस गर्ने तयारी गरेको हो ।