इन्द्र बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री बन्दै

दक्ष खबर 16546+ समाचार ( )
२१ श्रावण २०८२, मङ्गलबार

मकवानपुर । नेपाली कांग्रेसका नेता इन्द्र बहादुर बानियाँ आज बागमती प्रदेशको मुख्यमन्त्री बन्दैछन् । 

साउन १४ गते कांग्रेस संसदीय दलको नेतामा २२ मतसहित विजयी भएका बानियाँलाई पार्टी सभापति शेरबहादुर देउवाको समर्थन रहेको छ । देउवाले वर्तमान मुख्यमन्त्री बहादुर सिंह लामालाई मार्गप्रशस्त गर्न निर्देशन दिएका थिए । 

लामाले आइतबार राजीनामा दिएपछि दलका नेता बनेका बानियाँ आज मुख्यमन्त्री पदमा नियुक्त हुँदैछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार