राष्ट्रपतिसँग श्रीलङ्काका परराष्ट्रमन्त्री मोहम्मद अली साब्रीकाे शिष्टाचार भेट

दक्ष खबर 15672+ समाचार ( )
६ मंसिर २०८०, शुक्रबार



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग श्रीलङ्काका परराष्ट्रमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्रीले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभएको छ । त्यसअवसरमा उहाँहरुबीच नेपाल र लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार