डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड, एआईलाई प्रोत्साहन गरिने

दक्ष खबर 15668+ समाचार ( )
१६ जेठ २०८२, बिहीबार

काठमाडौँ । सरकारले  डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड विनियोजन गरेको छ । 

बिहीबार संघीय संसदका दुवै सदनमा चालु आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृत्रिम बौद्धिकता (एआई)लाई प्रोत्साहन गरिने पनि जानकारी दिए । 

उनले भने,‘सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गरिने छ । डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड विनियोजन गरिएको छ ।’

यस्तै अर्थमन्त्री पौडेलले काठमाडौंमा सूचना प्रविधि पार्क स्थापना गरिने, फोरजी सेवाको विस्तार र ठूला शहरमा फाइभजी सुरु गरिने समेत जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार