‘लाज शरणम्’ को पहिलो पोष्टर सार्वजनिक

दक्ष खबर 15663+ समाचार ( )
१७ मंसिर २०८१, बुधवार

काठमाडौँ । चलचित्र लाज शरणमको पहिलो पोष्टर सार्वजनिक भएको छ । इस्वी संवत् २०२५ प्रारम्भका अवसरमा चलचित्रको पोष्टर सार्वजनिक गरिएको हो । 

"हामी चलचित्र, कला, साहित्य, संगीत, सृङ्गार, प्रविधि र प्राविधिकसहित रचनात्मक क्षेत्रका साधकहरुमा, साधनाबाट प्राप्त सिर्जनाका दर्शक, स्रोता, शुभेच्छुक, आमसञ्चारकर्मी तथा सहकर्मीहरुमा आरोग्य एवं ऐश्वर्य जीवनका लागि हार्दिक एवं मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ निर्माण टीमले जनाएको छ ।"

अग्रजको प्रेरणा, सहकर्मीको सहयोग तथा दर्शकहरुबाट प्राप्त सद्भावकोे अटुट आड र नयाँ वर्षको अवसर पारेर आज हामीले चलचित्रको पहिलो पोष्टर सार्वजनिक गरिएको निर्माण टीमले जनाएको छ । चलचित्र ‘लाज शरणम्’ को प्रदर्शन मिति आगामी ‘महाशिवरात्री’ अर्थात फागुन १४ गते हुनेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार