तिहारसँगै बत्तिले सजिएको काठमाडौँ (तस्विरसहित)

दक्ष खबर 15672+ समाचार ( )
४ कार्तिक २०८२, सोमबार

काठमाडौँ । हिन्दू नेपालीहरूको चाड तिहार सुरू भएसँगै काठमाडौं सहरहरु बत्तिले सजिएको छ ।

तिहारमा झिलिमिलि बत्ति, फूल लगायत लगाएर घर सजाउने गरिन्छ, घरमात्रै नभएर व्यापारिक मल, पसल, सडक आदिहरू पनि झिलिमिलि बत्तिले सजिएका छन् ।

यही बत्तिहरुले गर्दा रातको समय काठमाडौँ थप आकर्षित भएको छ । यसबेला काठमाडौं उपत्यका वरिपरिका डाँडाहरूबाट हेर्दा पनि काठमाडौं रोमाञ्चक देखिन्छ ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार