लायन्स क्लब अफ काठमाडौँ योङ स्टारमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा अनुज गिरि

दक्ष खबर 16565+ समाचार ( )
३० फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । लायन्स अन्तराष्ट्रिय, डिष्ट्रिक ३२५ जे, नेपाल अन्तरगतको लायन्स क्लब अफ काठमाडौँ योङ स्टारमा नयाँ कार्यसमिति चयन गरिएको छ ।  

योङ स्टारको बिहिबार सम्पन्न निर्वाचनबाट लायन्स वर्ष २०२४/२०२५ का निमित क्लब अध्यक्षमा अनुज गिरि चयन गरिएको हो ।

त्यसैगरी  प्रथम उपध्यक्षमा सुमन श्रेष्ठ, द्वितीय उप-अध्यक्षमा शशिकान्त सिटौला, सचिवमा सुदिप सुवेदी, कोषाध्यक्षमा उद्दब गौतम चयन हुनुभएको छ । 

लायन्सले विभिन्न सामाजिक, धार्मिक एवं ऐतिहासिक कामहरू गर्दै आईरहेको छ ।


प्रतिक्रिया

Sudip subedi ३० फाल्गुन २०८०, शुक्रबार

धन्यवाद

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार