काठमाडौँमा भुकम्प !

दक्ष खबर 16585+ समाचार ( )
२३ मंसिर २०८१, मङ्गलबार

काठमाडौँ । काठमाडौँ उपत्यकासहित आसपासका जिल्ला एवं तराइका जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको छ ।

आज विहान करिव छ वजेर ५० जाँदा भूकम्पको महसुस गरिएको हो । भूकम्पको केन्द्रबिन्दु र यसको क्षतिका बारेमा विवरण प्राप्त हुन बाँकीे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार