एक रुपैयाँले घट्यो डिजेल/मट्टीतेलको मूल्य, पेट्रोलको मूल्य यथावत्

दक्ष खबर 16543+ समाचार ( )
१६ माघ २०८१, शुक्रबार

काठमाडौँ । नेपाल आयल निगमले डिजेल/मट्टीतेलको मूल्य घटाएको छ । 

निगमले, डिजेल/मट्टीतेलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाइएको हो  । 

निगम सञ्चालक समितिको निर्णयले आज मध्यरातिदेखि लागु हुनेगरी मूल्य घटाएको हो ।

पेट्रोलको मूल्य यथावत् रहेकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार