अब संविधान संशोधन अत्यावश्यक छ । सात सय ६१ सरकार देशमा चल्न सक्दैन । समानुपातिक निर्वाचन प्रणाली रहेसम्म देशमा कुनै दलको एकल बहुमतको सरकार बन्दैन । बलियो र स्थिर सरकार नभई मुलुकको प्रगति सम्भव छैन ।