सहज बन्दै उपत्यकाको जनजीवन (तस्विरसहित)

दक्ष खबर 16456+ समाचार ( )
२८ भाद्र २०८२, शनिबार

काठमाडौँ । आज काठमाडौँ उपत्यकाको जनजीवन सामान्य देखिएको छ । सर्वसाधारणहरु आफ्नो दैनिकिमा फर्किएका छन् ।

नयाँ अन्तरिम सरकार गठन भएसँगै शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ । भ्रष्टाचारविरुद्ध आन्दोलन गरेका जेनजी पुस्ताको माग अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गरिएको छ । 



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार