बत्सलेश्वरी जात्राको लागि निकालीयो गुठि घरबाट मूर्ति (तस्विरसहित)

दक्ष खबर 799+ समाचार ( )
६ चैत्र २०७९, सोमबार

काठमाडौं । पाशुपत क्षेत्रमा मनाइने बत्सलेश्वरी जात्राका लागी गुठि घरबाट मूर्ति निकालीएको छ । 

बर्सेनि पाहाँचह्रेको रातिको समयमा जयबागेश्वोरीमा अवस्थित द्य छे (देवताको घर) मा विराजमान रहेको बत्सलेश्वोरी माईको मूर्तिलाई भोलिबाट पशुपति क्षेत्रमा शुरु हुने बत्सलेश्वोरी माई जात्राको खटमा राख्नको लागि बाजाँगाजा बजाई विशेष पुजा गरेर धुप बत्ती बाली निकाल्ने चलन रहिआएको छ । 


 यस मूर्तिलाई पशुपतिमा अवस्थित बत्सलेश्वोरी माईको मन्दिर अगाडिको फल्चामा राखी पशुपतिनाथको मूल भट्टद्वारा बत्सलेश्वोरी माईको मूर्तिलाई विशेष पुजा गर्ने गरिन्छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार