राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ हुनुभएको छ । पेटमा समस्या देखिएपछि उहाँ शनिबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि उहाँ अस्पताल भर्नाहुनु भएको अस्पतालमा कार्यरत ड्युटी अपिसरले सार्वजनिक गरेको सुचनामा उल्लेख गरिएको छ ।
उहाँ चिकित्सकहरूको निगरानीमा रहेको अस्पतालले जनाएको छ ।